काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस १५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक पुस १५ गते दिउँसो १ बजे काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बर्तौलाका अनुसार बैठक पुस १६ गते आयोजना हुने राप्रपा र राप्रपा नेपालबीचको ‘पार्टी एकता घोषणा सभा’ लाई भव्य […]