काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् । उनले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए । महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । अहिले महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ । निर्वाचन आयोगका सदस्यहरूले बताए अनुसार आज बिहान १२ बजे सुरु हुने […]