स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै धर्ना

२२ कात्तिक, काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ । स्काउटको निर्देशक नियुक्तिका लागि शनिबार सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताका लागि बोलाइको समय पारेर समितिले …