पाकिस्तानी हवाई आक्रमणमा ३ अफगान क्रिकेटरको मृत्यु, सीमाक्षेत्रमा फेरि तनाव

नयाँ दिल्ली– अफगानिस्तानको पक्टिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा तीन जना क्लबस्तरीय अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ । यो आक्रमणमा चार जना घाइते भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) ले घटनाको पुष्टि गर्दै यसलाई देशको स्थानीय क्रिकेट समुदायका लागि विनाशकारी क्षति भनेका छन्। अधिकारीका अनुसार खेलाडीहरू शराना, प्रान्तीय राजधानीमा भएको स्थानीय प्रतियोगिता खेलिसकेपछि […]