विदेश गएका श्रमिकको पैसाले कर्मचारीलाई तलब, भ्रमण खर्च र गाडी

उक्त कोषको रकम कर्मचारी तथा वैदेशिक रोजगार व्यवसायीहरूलाई विदेश भ्रमण, दूतावासमा कर्मचारी भर्ती तथा सवारी साधन खरिद तथा मर्मतमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।