शंकर पोखरेलसँग कांग्रेसबाट आलोपालो भिड्दै तीन दाजुभाइ

६ माघ, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावी क्षेत्र दाङ–२, मा यसपटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत चुनावमा पोखरेल तत्कालीन माओवादी केन्द्रकी नेता रेखा शर्मासँग पराजित भएका थिए । त्यो चुनावमा …