५० आकांक्षीलाई चकित पार्दै देउवाको खल्तीबाट नाम निस्कियो ‘जगत’
२४ पुस, पोखरा । माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेर जाने निर्णय थाहा पाए पनि टिकट कसले हात पार्ला भनेर नेताहरु चनाखो थिए । उम्मेदवारी मनोनयन गर्ने दिन बुधबार …