बागलुङमा २३ उम्मेदवार, १ लाख ९३ हजार मतदाता

१९ माघ, बागलुङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका उम्मेदवारहरू पनि चुनावी चटारोमा छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ११ दलका ११ …