काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बुबाआमा नेपाली नागरिक भएर पनि सन्तानले नागरिकता पाउन नसकेको अवस्था अन्त्य गर्न नयाँ विधेयक ल्याउनुपरेको दाबी गरेका छन् । संसदमा नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले यो विधेयकमा आफूलाई दिनदिनै यस्ता नागरिकताविहिन युवाहरुको म्यासेज आउने गरेको बताए । खाणले भने, ‘मलाई हरेक दिन म्यासेज आउँछ । ७७ वटै […]