भीर छिचोलेर विद्यालय धाउँदै

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोटस्थित जनज्योति माविका विद्यार्थीहरू जोखिमपूर्ण अक्करेभिरको पहिरो छिचोल्दै पढ्न जान आउन बाध्य छन्। गाउँपालिकाको वडा नं. ६ स्थित हैबार, सुँगुरे, बलेनीलगायतका ठाउँबाट आउने विद्यार्थी उक्त पहिरोको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका हुन्। कक्षा ५ मा अध्ययनरत हैवारी निवासी छात्रा दिलमाया श्रेष्ठ वर्षाको बेलामा अक्करेभीरको पहिरोले जहिले पनि सास्ती दिने गरेको गुनासो गर्नुहुन्छ। “अक्करे भीरको पहिरोले पानी परेको बेलामा जहिले पनि पिरलो दिने गरेको छ, कतिखेर पहिरो बसेर यातायात थुनिने ठेगान हुँदैन,” उहाँले भन्नुभयो, “पानी परेको बेला विद्यालयको बस पहिरोबाट वारपार नहुँदा कहिले कहिले त पढाइ पनि छुट्छ।”

सम्बन्धित सामग्री

निजी विद्यालय : मापदण्ड विपरीत सञ्चालन, बालबालिकाको ज्यान जोगाउनै मुस्किल

काठमाडौं : खोला, सडक, हवाई मैदान, बसपार्क छेउमा विद्यालय सञ्चालन गर्न नपाइने कानुनी प्रावधान छ। काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका,२०७३ को बुँदा (११) मा विद्यालयको न्यूनतम मापदण्ड तोकिएको छ।जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण उद्योगधन्दा, हवाई मैदानबाट पाँच सय मिटर बाहिर हुनुपर्ने मापदण्ड छ।त्यस्तै निर्देशिकाकाे ‘घ’ मा उल्लेख छ- ‘विद्यालय भवन आसपासमा पेट्रोल पम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएक

मापदण्ड विपरीतका मन्टेसरी च्याउसरी, तर अनुगमन गर्दैन सरकार

काठमाडौं : ह्यापी किड्स किन्डरगार्टेन धोबीखोला करिडोर छेउमा सञ्चालित छ। अनामनगरको मदन भण्डारी कलेज अगाडि रहेको उक्त किन्डरगार्टेन रहेको भवनको आँगनमा सानो खेल्ने ठाउँ छ। तर यो किन्डरगार्टेन महानगरपालिकाले तोकेको विद्यालय मापदण्डअनुसार उपयुक्त ठाउँमा पर्दैन।काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका, २०७३ को बुँदा (११) मा यस्ता विद्यालयको न्यूनतम मापदण्ड तोकेको छ। जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनी

म्याग्दीको खाम्लामा जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको खाम्लामा पैदलमार्ग निर्माण भएसँगै विद्यार्थीलाई जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएकाे छ । वर्षाको समयमा पानी परेर चिप्लो भएको भीरको बाटोका साथै बुट्यान र लहरालाई समाउदै भीर पहराको बाटो छिचोलेर विद्यालय आवतजावत गर्न बाध्य भएका यहाँका विद्यार्थीकाे पैदलमार्ग निर्माण भएपछि अन्त्य भएकाे हाे । अब भने विद्यार्थीले सजिलो […]

अक्करे भीरको पहिरो छिचोलेर विद्यालयमा

गोलन्जोर गाउँपालिका ६ हैबारकी दिलमाया श्रेष्ठ कक्षा ५ की छात्रा हुन् । गाउँमै रहेको विद्यालय छाडेर अंग्रेजी जान्ने हुटहुटीले गत वर्षदेखि उनले विद्यालय परिवर्तन गरेकी छन् । दूरीको हिसाबले खासै टाढा नभए पनि अक्करे भीर छिचोलेर खुर्कोटमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनका लागि दैनिक धाउने दिलमायालाई वर्षात्‌को समयमा भने पिरलो हुन्छ ।

अक्करे भीरको पहिरो छिचोलेर विद्यालयमा

गोलन्जोर गाउँपालिका ६ हैबारकी दिलमाया श्रेष्ठ कक्षा ५ की छात्रा हुन् । गाउँमै रहेको विद्यालय छाडेर अंग्रेजी जान्ने हुटहुटीले गत वर्षदेखि उनले विद्यालय परिवर्तन गरेकी छन् । दूरीको हिसाबले खासै टाढा नभए पनि अक्करे भीर छिचोलेर खुर्कोटमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनका लागि दैनिक धाउने दिलमायालाई वर्षात्‌को समयमा भने पिरलो हुन्छ ।

चेपाङ बालबालिकालाई विद्यालय पुग्नै सास्ती

हेटौंडा : चैत्रको चर्को घाम, दायाबायाँ भीर भएको ओरालो बाटो भुईँमा लत्रिनै लागेको लामो फ्रकमाथि घुँडासम्म आइपुगेको सर्ट एउटा हातमा लौरो अनि अर्को हातले पिठ्युँमा ३ वर्षको बच्चा च्याप्दै एक घण्टा हिँडेपछि बल्ल घर पुग्छिन्, राक्सिराङ गाउँपालिकाकी रोजिना चेपाङ।मकवानपुरको विकट गाउँको अति सीमान्तकृत समुदायकी रोजिनाको यो विद्यालयबाट आउजाउ गर्ने दैनिकी हो। राक्सिराङ–९ घर भएकी उनी सिमलटारस्थित श्री प्राथमिक विद्यालयको कक्षा २ मा अध्ययनरत छिन्।उनको घरबाट विद्यालय पुग्न डेढ घण्टा उकालो लाग्

मनाङमा निरन्तर बाढी : चामेमा विद्यालय जोगाउन तटबन्ध बनाइँदै

मनाङ – मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ । गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा क्षति गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने झण्डै डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको छ । बाढीले मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि पनि खतरामा परेको छ । वि.स. २०४० सालमा स्थापना भएको आवासीय वि...

महोत्सवमा तीन नाटक

गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सवमा आज (आइतबार) तीनवटा नाटक ‘तुलसी’, ‘जल्न नसकेको लास’ र ‘दूर देशको भीर गाथा’ मञ्चन भएका छन्। नाटक ‘तुलसी’ जीवन भोगाइका सत्य–तथ्यहरूको उजागर गर्दै प्राचीनतम कला र संस्कृतिलाई झल्काउने काम गरिएको छ। प्राचीन दरबारिया परिवेशलाई आधार मानी लेखिएको नाटकमा सौतेनी प्रवृत्ति, भाग्य र भविष्यको राम्रो द्वन्द्व देखाइएको छ। नाटकलाई भेषराज पौडेलले निर्देशक गर्नुभएको हो।