च्याम्पियन्स लिग: बराबरीका बाबजुत सिटी नकआउट चरणमा

१० खेलाडीमा समेटिएको म्यानचेस्टर सिटीले पाएको पेनाल्टीको मौकामा गोल गर्न नसक्दा तथा भिएआरले एक गोललाई मान्यता नदिँदा कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ। मंगलबार राति भएको खेलमा समूह जीमा सेभिया डर्टमन्डलाई पराजित गर्न असफल भएसँगै सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो। नर्वेजियन स्टार हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले गोलका लागि निकै राम्रा अवसर सदुपयोग […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग : सिटी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। समूह जीको आफ्नो चौथो खेलमा १० खेलाडीमा समेटिएको सिटीले डेनिस क्लब एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो।सिटीले खेलमा सुरुवातमा नै गोल गरे पनि उक्त गोलले मान्यता पाएन्। लगतै पेनल्टीमा २५ औ मिनेटमा रिहाद महारेज चुक्दा सिटीले सम्भावित अग्रता गुमाएको थियो।यही समूहमा सेभिया डर्टमन्डलाई पराजित गर्न असफल भएसँगै सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो। नर्वेजियन स्टार हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले गोलका लागि नि

रियल म्याड्रिड विरुद्ध ह्याट्रिक गर्ने लक्ष्यमा प्रशिक्षक पेप

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मंगलबार म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दैछन् । प्रशिक्षक पेप गुआर्डीओला रियलविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछन् । गुआर्डीओलाले यसअघि दुई पटक फरक टोलीको जिम्मेवारी सम्हाल्दै रियललाई च्याम्पियन्स लिगको नकआउट चरणमा हराएका छन् । सन् २०१०-११ सिजनमा बार्सिलोनाको प्रशिक्षकको भूमिकामा गुआर्डीओलाले […]

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम […]

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समुह 'ए' को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगको समुह चरणमा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा पिएसजीलाई  सुरुवाती अग्रता दिलाए। तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले ६३ औ मिनेटमा बराबरीम गोल फर्काए। सिटीका लागि निर्णायक गोल भने गाब्रियल

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटीले समूह ए को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई […]

विजयी यात्रा जारी राख्दै सिटी समूह विजेता, लिभरपुल बराबरीमा रोकियो

काठमाडौं : जारी सिजन निकै उत्कृष्ट लयमा रहेको म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा विजयी यात्रा जारी राख्दै १ खेलअगावै समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने निश्चित गरेको छ। यद्यपि नकआउट चरणमा प्रवेश गर्ने निधो भने अघिल्लै खेलमा भइसकेको थियो। यसक्रममा गएराति भएको खेलमा सिटीले फेयनूर्डलाई १-० ले प...

म्यान्चेस्टर सिटी २ खेलअगावै च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं : इंग्लिस प्रिमियर लिगको लिगलिडर म्यान्चेस्टर सिटी इलालियन सिरी ए लिडर नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। नापोलीको घरेलु मैदानमा गएराति भएको खेलमा पाहुना टोली सिटी ४-२ ले विजयी भयो। उसको जितमा निकोलस ओटामेन्दी, जोन स्टोन्स, सर्जियो एग्युरो र रहिम स्ट्रलिङले ...

नेपोलीमाथि म्यानचेस्टर सिटीको शानदार जित

इटालियन क्लब नेपोलीलाई फराकिलो अन्तरमा हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले नेपोलीलाई ४–२ गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का बनाएको हो। सिटीको जितमा निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे। नेपोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले…