मिथेन ग्यास उत्पादनको लक्ष्यसहित सैनामैनामा फोहोर प्रशोधन केन्द्र

विकसित शहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला दीर्घकालीन समाधानसहित रुपन्देहीको सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम सुरु भएको छ