काठमाडौं : चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि भारत सहमत भएकाे छ। नेपाल पक्षकाे यस्ताे प्रस्ताव भारतले स्वीकारेपछि भारतको मोतिहारीदेखि चितवनसम्म पाइपलाइन विस्तार गर्न दुई पक्षीय सहमति जुटेकाे हाे।
शुक्रबार नेपाल र भारतकाे मन्त्रीस्तरीय बैठकमा पेट्रोलियम र ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सह...