निर्देशक रेशराज आचार्यको निधन

वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।‘म आचार्यको निधनको खबर सुनेर पशुपति पुगेको थिए’ अध्यक्ष दाहालले भने, ‘म पुग्दा परिवारले त अन्तिम संस्कार गरिसकेको रहेछ ।’ आचार्

सम्बन्धित सामग्री

रहेनन् निर्देशक रेशराज आचार्य

काठमाडौं : निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको बुधवार राति हृदयघातका कारण मृत्यु भएको चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए। निरौलाका अनुसार साँझ ७ बजे आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो। पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भयो। रेशराजले २०४५ सालमा रिलिज भएको…