विप्लव र मोहन विक्रम सिंहको पार्टीमा विद्रोह ! विद्रोहीले माओवादी केन्द्रसँग एकता गर्ने

काठमाडौं : नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा र मोहोनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालबाट बिद्रोह गरेका केही नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेको माओवादी केन्द्रका प्रवक्त कृष्णबहादुर महराले जानकारी दिए। आजै दुवै समूहका नेताहरु माओवादी…