पार्टीको निर्देशनअनुसार सरकार चल्न सकेन : नेता सापकोटा

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पार्टीको निर्देशनअनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै नेता सापकोटाले दलिय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे। उनले पार्टी एकत...

सम्बन्धित सामग्री

लुम्बिनीः मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन, भोलिसम्मको समय

दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा मंगलबार पेश गर्ने भनिएको बहुमत सदस्यको दाबी पेश हुन सकेन। एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गर्ने तयारी थियो। तर, सत्तारूढ दलका शीर्ष नेतृत्व तथा संसदीय दलका नेता नै उपस्थिति हुन नसकेपछि दाबी पेश हुन नसकेको हो। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अघि नै […]

सुदूरपश्चिममा माओवादीले छान्न सकेन संसदीय दलको नेता

१६ पुस, धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको हो । संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज […]

मधेस प्रदेशको नेता चयन गर्ने जिम्मा सिके राउतलाई

जनमत पार्टीले मधेस प्रदेशको प्रदेश सभाको संसदीय दल नेता चयन गर्न सकेन । नेता चयन गर्ने जिम्मेवारी सो पार्टीका अध्यक्ष सिके राउतलाई दिएको छ ।जनकपुरमा आज बसेको कार्यकारिणी समितिको बैठकमा नेता चयनको विषयमा छलफल हुँदा सो पदका लागि छ जनाले दाबी गरेका थिए । छ जनामा सहमति बनाउने प्रयास गरेपनि कसैले फिर्ता लिन मानेनन् । त्यसपछि चुनाव गराउने कुरा पनि उठेको थियो तर चुनाव गएपछि राम्रो सन्देश नजाने भएपछि त्यसलाई टुग्यांउने जिम्मेवारी अध्यक्ष राउतलाई दिएको छ ।जनमतका प्रदेश सभा सदस्यहरू चन्दन सिंह, वसन्त कुशव

राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन सकेन : नेता सिंह

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन् । सोमबार नेपाल सेतेरियो कराँते केन्द्रीय शाखा डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐनको अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक साथै खेल क्षेत्रको विकाशमा सोचे जस्तो कार्य गर्न सम्भव नभएको बताएका […]

कांग्रेसले आफूले गरेका राम्रा कामको प्रचार गर्न सकेन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्ने नसकेको बताउनु भएकोछ । आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को प्रशिक्षण कार्यक्रममा नेता सिंहले देशमा यतिका परिबर्तनको नेतृत्व गरेको पार्टीले गरेका कामको बिषयमा जनताले अनुभूत गर्नेगरी छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले देश र जनताको पक्षमा गरेका […]

काँग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे। “यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर काँग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले

कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गर्नुभयो । “यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी …

कांग्रेसले गरेका विकासको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे। “यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी […]

पौडेल समूहले छान्न सकेन सभापति, मंगलबार फेरि छलफल गर्ने

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन अन्तिम रस्साकस्सी शुरु भएको छ । तर सोमबार साँझ भएको आकांक्षीहरुको छलफलमा भने कुनै सहमति जुट्न सकेन । प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भेला भएका थिए । तर वरिष्ठ नेता पौडेल, महामन्त्री डा. […]

ओली र नेपाल–खनालबीचको छलफल निष्कर्षमा पुग्न सकेन

पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ ।प्रधानमन्त्री ओलीले आइतबार आफ्ना विश्वास पात्रहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न पठाएका थिए । पौडेल , नेम्वाङ र नेपालबीच सिंहदरबारमा छलफल भए पनि राजनीतिक विवादको समाधान निस्कन सकेन । बैठकमा पार्टी एकतालाई […]