फिल्म ‘बाबरी’आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । बडादशैंको अवसर पारेर शुक्रबारबाट फिल्म ‘बाबरी’ले प्रदर्शन सुरु भएको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेका फिल्ममा अभिनेता धिरज मगर, अभिनेत्री अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य अभिनयको रहेको छ । यस बाहेक फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि […]

सम्बन्धित सामग्री

चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘परदेशी २’ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र ‘परदेशी २’ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताइनन् । उनले चलचित्रलाई धेरै दर्शकले […]

फिल्म ‘पासो’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण पक्षको रहेको छ । फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका […]

चलचित्र ‘लाखे’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाखे’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ । सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको […]

चलचित्र ‘कौसीद’ पुस १५ गतेबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कौसीद’ आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता केदार भुषालले फिल्मको एक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पुष १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । निर्देशक कुमार भास्करको निर्देशनमा बनेको यस चलचित्रमा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई […]

फ्राइडे रिलिज : देशभर भिड्दै 'प्रकाश’ र ‘राधा’

आज शुक्रबारबाट देशभर दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रकाश’ र ‘राधा’ । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । देशभर एकसाथ प्रदर्शनमा आएका दुबै फिल्म निर्माण पक्षले राम्रो भएको दाबी गर्दै आएको छ । बलिउड फिल्म ‘लाइगर’ बिहिबार लागेको कारण मल्टीप्लेक्सले दुबै फिल्मलाई न्युन शो दिएको छ । प्रकाश :‘प्रकाश’ मा पछिल्लो समयका स्टार प्रदीप खड्काको मुख्य भुमिका रहेको फिल्म हो । नेपाल लगायत युएई, ओमान, बहराइ

फिल्म ‘पानीफोटो’ आजबाट देशभर प्रदर्शनमा

काडमाडौं । नेपाली फिल्म ‘पानीफोटो’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेद्वारा निर्देशित ‘पानीफोटो’ फिल्म शुक्रबारबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको हो । नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि फिल्म निर्माण गरिएको छ । जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा फिल्ममा देख्न सकिन्छ । फिल्ममा लेखक एवं […]

अनुप बराल निर्देशित चलचित्र 'दोख' आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र 'दोख' आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्रले तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से...

अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘दोख’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । चलचित्रमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई […]

दोख आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैँ- नेपाली कथानक चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटिएकाे छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ भने राजन कठेतको […]

संसद विघटनविरुद्ध ६७४३ वडामा हुने प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपील

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध बिहीबार देशभरका वडाहरुमा हुने प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन्