रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना : नेपालगंज र कोहलपुरमा घाइतेको उपचार हुँदै, एकजनाको मृत्यु (अपडेट)

काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगंज लगिएको छ। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप…