बागलुङ। दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ। विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो। दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो। विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता […]
२ मंसिर, काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३० को मन्त्रीस्तरीय सत्रमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले नेपालले झेलिरहेको जलवायु संकट र वैश्विक दायित्वबीचको असमानताबारे कडा सन्देश दिएका छन् …
जनकपुरले खराब ब्याटिङ सामना गर्यो। यससँगै जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा काठमान्डुले १८औं ओभरमा मात्र पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले राम्रो सुरुआत दिलाउँदै काठमान्डुको जितको आधार बनाए।
सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्ट गर्दै उनले लेखे,‘आज बंगलादेशको अदालतले जुन स्पष्टताका साथ आफ्नो फैसला सुनायो, त्यसको प्रतिध्वनि देशभर र देशबाहिर पनि सुनिन सकिन्छ।’
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ। चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले […]