एमाले एकता कार्यदल बैठक अपडेटः सहमतिको अन्तिम मस्यौदा देखाउन नेताहरु नेपाल निवासमा

काठमाडौँ– एमाले एकता कार्यदलका सदस्यहरु वार्तास्थलबाट उठेर सहमतिको अन्तिम मस्यौदा देखाउन माधवकुमार नेपाल निवास पुगेको पाइएको छ। सिंहदरबारमा पूर्वनिर्धारित समय दिउँसो साढे दुई बजे बैठक सुरु हुनुभन्दा पहिले नै उनीहरु बाहिरिएका थिए। कार्यदलका एक सदस्यका अनुसार अन्तिम मस्यौदा देखाउन उनीहरु नेपाल निवास पुगेका हुन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही पक्षबीच आजै सहमति […]

सम्बन्धित सामग्री

एमाले एकता कार्यदल बैठक सहमति नजिक, भोलि निष्कर्षमा पुग्ने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित एकता कार्यदल सहमति नजिक पुगेको छ । शनिबार साँझ बसेको कार्यदल बैठक सहमति नजिक पुगेको अध्यक्ष ओली समूहका कार्यदल संयोजक सुवास नेम्वाङले बताए । उनले भोलि बिहान नै अन्तिम टुंगोमा पुग्ने गरी आजको बैठक सकिएको समेत बताएका छन् ।  उनले बर्षौदेखि जारी विवाद एकैदिनमा […]