हाम्रो माग अहिलेको अवस्थामा ओलीले मात्र पूरा गर्न सक्नुहुन्छ– उमाकान्त झा [अन्तर्वार्ता]

जनता समाजवादी पार्टीका नेता उमाकान्त झाले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या समाधानका लागि सकारात्मक रूपमा प्रक्रिया थालेको बताएका छन्। पूर्वमन्त्री समेत रहेका जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य झाले अहिले जसपाको प्राथमिकता मुद्दा फिर्ता, संविधान संशोधन लगायतका विषय मात्र रहेको बताएका छन् । सत्ता सहकार्य वा सरकार ब...

सम्बन्धित सामग्री

प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग

संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।...

एनआरएनएका दुई माग तत्काल पूरा हुने ओलीको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीले राखेका नागरिकता र नेपालमा लगानी गर्ने माग तत्काल पूरा हुने बताएका छन् । गैरआवासीय नेपाली संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधबार पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राखेका माग सबै जायज भएको भन्दै केही माग तत्काल पूरा हुने बताए ।“गैरआवासीय नेपाली नागरिकताको माग नाजायज छैन । […]

एनआरएनएका माग पूरा गर्न सरकारलाई दबाब

गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाइदिन उनीहरुले माग गरेका हुन् ।त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् । गैरआवासीय नेपाली […]

माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

आफूहरूको माग नयाँ नरहेको र यसअघिका सरकारहरूसँग गरेका सम्झौतालाई पूरा गर्न अहिले पनि कार्यदल बनाएर पठाएको उहाँले बताउनुभयो । संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाइलगायतका माग रहेको उहाँले दोहोर्याउनुभयो ।

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्न

किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं : सीके राउत

२६ माघ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् । किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा […]

माग पूरा नभए बालुवाटार घेर्ने शिक्षकको चेतावनी

काठमाडौं, साउन २२ । आफ्ना माग पूरा नभए अधिकार प्राप्तिका लागि बालुवाटार घेराउ गर्न लाखौँ शिक्षक सडकमा उतार्ने चेतावनी नेपाल शिक्षक महासंघले दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुक्रबार भएको धर्ना कार्यक्रमा बोल्दै महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले ३४ सुत्रीय माग पुरा नभए सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्ने चेतावनी दिनुभयो । शिक्षकलाई […]

महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको