मधेश प्रदेशमा एक दर्जन बढीमा ओमिक्रोन पुष्टि

मधेस प्रदेशमा एक दर्जन बढीमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए । यस प्रदेशमा ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको उनले बताए ।पछिल्लो केहि दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमन दरमा वृद्धि हुँदै गएको छ । बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । अहिले यस प्रदेशमा १ हजार २ सय ११