काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता एवं संसदीय दलको सचेतक मीन विश्वकर्माले निर्वाचनका लागि मनोनयन पत्र दाखिला गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “प्रतिनिधिसभाको कार्यकाल सपथग्रहण गरेको मिति वा निर्वाचन घोषणा गरेको दिन कुन […]