सर्वसहमतिका नाममा माओवादीको निर्वाचन कार्यतालिका संशोधन, दिउँसो २ बजेपछिमात्र मनोनयन

सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।

सम्बन्धित सामग्री

माओवादीको निर्वाचन कार्यतालिका स्थगित

न्युज अफ नेपाल, काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको नेता रामनारायण बिडारीले जानकारी दिए । उक्त निर्वाचन कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए । यसअघि शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी निर्वाचन […]