बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर

बालबालिकालाई टन्सिल भइरहेमा त्यसले मुटुमा समस्या ल्याउन सक्छ । यद्यपि हामीकहाँ धेरैजसो अभिभावक यसबारे त्यति सजग र सतर्क भएको पाइँदैन । त्यसैले समस्याले जटिल रुप लिइसकेपछि मात्र अस्पताल आउने गर्छन् । बच्चाको टन्सिल सुन्निंदा त्यसले मुटुलाई कसरी असर गर्छ ? यसको जवाफ खोज्नुअघि टन्सिलबारे बुझ्न जरुरी हुन्छ । टन्सिल खासमा घाँटीभित्र रहने एक अंग हो, […]