नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित ‘होटल आनन्द’ मा सरकारले लगायो ताला

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ । शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो । त्यसअघि होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । विवाद बढ्दै गएपछि कोषले मूल गेटमा […]