अर्थमन्त्रीका बारेमा प्रश्न उठाउने जवाफ दिन नपाउने हुन्छ ? : दीपशिखा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अर्थमन्त्री जनार्दन शर्माका बारेमा प्रश्न उठाएर जवाफ दिन नपाउने हुन्छ भन्दै प्रश्न गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले अर्थ मन्त्रीमाथि प्रश्न उठाउने जवाफ दिन नदिने एमालेको कहाँबाट आउँछ उल्टो बुद्धि भन्दै टिप्पणी गरेका छन् ।‘एमाले मित्रहरु तपाईहरुले हप्तौं अर्थमन्त्रीका बारेमा प्रश्न उठाएपछि उहाँले नै जवाफ दिन किन नपाउने ?’ सापकोटाले फेसबुकमा लेखेका छन् ‘यस्तो उल्टो बुद्धि कसरी आउँ