काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव मंगलबार दिउँसो ३ः३० बजेबाट प्रारम्भ हुने भएको छ। निर्वाचन समितिले दोस्रो चरणको चुनावको समय भर्खरै सार्वजनिक गरेको हो।
पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा…