देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरीका कांग्रेस जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। कांग्रेस जिल्ला सभापतिहरुलाई असार २१ गते पार्टीको केन्द्रीय कार्यालय सानेपा बोलाइएको हो। पार्टीको आन्तरिक विषयमा छलफल गर्न सभापतिहरुलाई सानेपा बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचि डा प्रदीप पराजुलीले जानकारी दिए। 'यो औपचारिक भेला हैन। पार्टीको आन्तरिक…