डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेस सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर

नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा डेढ वर्षदेखि ‘फरार’ रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित...