बैंक पनि, साथी पनि राम्रो पनि, हाम्रो पनि १० वर्षदेखि एनआईसी एशिया बैंकको नारा यही छ। जसलाई जति चाहियो उति कर्जा दिने, लगानीकर्ताले उत्कृष्ट प्रतिफल पाउने बैंकको ‘गुण’ का बखान बजारभरि थिए। बैंकले ल्याउने योजनाहरू यति आकर्षक हुन्थे कि सायदै अन्य बैंक त्यसका लागि तयार देखिन्थे। होर्डिङ बोर्डहरूमा एनआईसीकै जगजगी, सञ्चारमाध्यममा एनआईसीकै चर्चा। बैंकिङ वृत्तमै […]
तुलसीपुर। जिल्लाको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् । त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ । पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न […]
काठमाडौँ- काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न गरेका छन्। टप राजधानी
एजेन्सी - इन्ज्युरी समयमा गरेको निर्णायक गोलमाजिरोनालाई शनिवार २-१ ले हराएपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ओलिम्पिक लुइस कम्पनिज रंगशालमा बार्सिलोनाका लागि पेड्री र रोनाल्ड अराउजोले गरे । जिरोनाका लागि एक्सल विट्सलले गोल फर्काए । खेलको १३औं मिनेटमा पेड्रीको गोलमाबार्सिलोनाले अग्रता लियो । उनले लामिन यामलको पासमा उनले गोल गरेका हुन्
काठमाडाैं । सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ। बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको उनकाे परिवारले जानकारी दिएकाे हाे। गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली […]