भक्तपुरमा मनाइयो गठेमंगल (फोटो फिचर)

काठमाडौँ – भक्तपुरमा शुक्रबार गठेमंगल पर्व मनाइएको छ। साउन शुक्ल चतुर्दशी दिन शुक्रबार गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। यो पर्वमा नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको […]