यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन्। ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई […]

सम्बन्धित सामग्री

रुसी समकक्षीसँग उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको टेलिफोन वार्ता

नेपालले सन्धिका आधारमा भर्ती भएकाबाहेक अन्य कुनै पनि मुलुकका सेनामा आफ्ना नागरिकको भर्ती स्वीकार्य नहुने रुसलाई स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग बिहीबार अपराह्न भएको टेलिफोन कुराकानीमा उपप्रधानमन्त्री एवं...

कांग्रेसले गठबन्धनको नाममा बलजफ्ती गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौंं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाउँदै आफूहरुलाई यस्तो सधैँ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन नसक्नेबारे माओवादीले पनि सोच्नु पर्ने उल्लेख गर्नुभएको छ । उहाँले गठबन्धन सरकार र भोट आफूहरूका लागि […]

गठबन्धनको नाममा निरन्तर कांग्रेसको बलजफ्ती स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन नसक्ने बताएका छन्। नागरिकता विधेयक र एमसीसी पारित सम्बन्धमा माओवादी केन्द्रले पार्टीको अडान विपरीत कांग्रेसलाई साथ दिएको भन्दै श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन नसक्ने बताएका हुन्। ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने […]

काँग्रेसको निरन्तरको बलजफ्ति हामीलाई स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली काँग्रेसले गठबन्धनको नाममा एकलौटी र बलजफ्ति गरेको आरोप लगाएका छन् । नागरिकता संशोधन विधेयक, एमसीसी र एसपीपीबारे काँग्रेसको भूमिका प्रति असन्तुष्टि जनाउँदै उनले नेपाली काँग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति आफूहरूलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने चेतावनी दिएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हित अनुरूप ठान्दैन ,तर गठबन्धन सरकारको कारणले पार्टी भित्र मतभेदको बिचमा बाध्यात्मक रू

एमसीसी यथास्थितिमा स्वीकार्य छैनः नारायणकाजी श्रेष्ठ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजान (एमसीसी) यथास्थितिमा स्वीकार्य नहुने बताएका छन्। आइतबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता श्रेष्ठले सो कुराको जानकारी दिएका हुन्। एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएको छ।

एमसीसी परियोजना स्वीकार्य छैन : नेता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी स्वीकार नगर्ने बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याइ अहिलेकै अवस्थामा एमसीसी परियोजना स्वीकार नगर्ने बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा भाग […]

भारतको हेपाहा प्रवृत्ति स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ - नेकपा माओवादीका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले नेपाल कहिल्यै उपनिवेश नभएको भन्दै यस्तो बताएका हुन् ।   ‘जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा महाकाली नदीमा…

भारतको हेपाहा प्रवृत्ति स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ - नेकपा माओवादीका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले नेपाल कहिल्यै उपनिवेश नभएको भन्दै यस्तो बताएका हुन् ।   ‘जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा महाकाली नदीमा…