काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ आज (शुक्रबार) जारी गरेका छन्। २१ फागुनका लागि तोकिएको चुनावका लागि आवश्यक पर्ने कानुन संशोधनका लागि अध्यादेश ल्याउने निर्णयसहित मन्त्रिपरिषद्ले अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी […]
Kathmandu, Dec 19: Chairman of the CPN UML, KP Sharma Oli, has said UML is shouldering a huge responsibility as the country is facing hard times at present. The central committee of the party must carry out its responsibility with utmost devotion, he reminded.Chairman Oli, who has been reelected to the post for the third time, said it while urging the party line in the first meeting of the newly elected central committee through the 11th National Congress.
कांग्रेसको १५ औँ महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात् २६ देखि २८ पुसमा नहुने भएको छ। क्रियाशील सदस्यता वितरणमा नयाँ विवाद झिकिएकोले महाधिवेशन पछि सर्ने भएको छ। १५ मंसिरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही बैठकले महाधिवेशनको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो। तर, त्यस […]
सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै प्रशासनिक तथा सेवामूलक कार्य सञ्चालन थालेको हो । जेन-जी आन्दोलनका क्रममा मिर्चैया बजारमा अवस्थित नगरपालिकाको कार्यालय भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नगरपालिकाको नियमित सेवा प्रवाहमा चुनौती उत्पन्न भएको थियो । नगर […]