जसपाले छाड्यो सत्ता गठबन्धन, नेताहरु गएनन् बालुवाटार

सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । थापाका अनुसार बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन् ।अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् । यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति

सम्बन्धित सामग्री

सत्ता गठबन्धन संकटतर्फ

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार विहान बालुवाटार पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने वा नबनाउने प्रष्ट हुन खोजे । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता दिएकै दिन उनले फेरि सरकारमा आउन चाहेको संकेत गरेका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका […]

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम […]

बालुवाटार छाड्न भाडाको घर खोज्दै देउवा

निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ । आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।  बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरक

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बाबुराम, चुनावी तालमेलबारे छलफल हुँदै

काठमाडौँ– नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिए। भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन्। दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत […]

प्रचण्ड फर्किए बालुवाटार

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा भाग लिन पेरिस डाँडा पुगेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन […]

तीनवटै निर्वाचनमा तालमेल गर्ने देउवाको आश्वासन

काठमाडौँ — सत्ता गठबन्धन दलका नेताबिच सार्वजनिक मञ्चमा सवाल जवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहमा चुनावी तालमेल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबिच चुनावी तालमेल हुनेमा आशङ्का नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको […]

अर्थमन्त्री शर्मालाई लिएर प्रचण्ड बालुवाटार छिरेपछि…

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार छिरेका छन् । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि छन् । प्रचण्डले देउवासँग एमसीसीलाई निकास दिने महत्वपूर्ण प्रस्ताव लिएर गएको बुझिएको छ । उनले सत्ता गठबन्धन पनि जोगिने र एमसीसीले पनि निकास पाउने उपायसहितको प्रस्तावबारे छलफल केन्द्रित गरेका हुन् […]

सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’

प्रचण्ड र माधव नेपालसँग देउवाको चर्काचर्की, सत्ता गठबन्धन दुर्घटनामा पर्दै

काठमाडौं, २९ माघ । आज बालुवाटार बैठकमा गर्मागर्मी बहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे विकल्पसहित कुरा राख्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अगाडि बढ्नै नदिने कुरा राखेपछि चर्काचर्की नै भएको बुझिएको छ । देउवाले एमसीसी सदनमा टेबुल गरेर अगाडि बढ्ने प्रस्ताव राखेपनि […]

सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल

काठमाडौँ। सत्ता साझेदार पाँच दलको बैठक बैठक सकिएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले जनाएको छ । ‘संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, […]