प्रश्नको घेरामा प्रचण्ड

सशस्त्र विद्रोहताका उठाएका कतिपय गम्भीर राजनीतिक मुद्दा र कम्युनिष्ट आदर्शबाट माओवादी किन च्यूत हुँदै गयो ? पार्टी निरन्तर ओरालो लाग्दैगर्दा पनि कांग्रेसलगायतका पूँजीवादी लोकतान्त्रिक शक्तिहरुसँग सत्ताकै निम्ति सिद्धान्तहीन गठबन्धन गर्न प्रचण्डलाई केले बाध्य पार्‍यो ?

सम्बन्धित सामग्री

प्रश्नैप्रश्नको घेरामा प्रचण्ड

पचासको दशकदेखि भूमिगत सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका एक बहुरुपी पात्र हुन् पुष्पकमल दाहाल प्रचण्ड । सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा उनी र उनको पार्टीको महत्वपूर्ण भूमिका रहेकोमा भने विवाद छैन । अचम्म के छ भने, उनै ‘क्रान्तिकारी’ सुप्रिमो प्रचण्ड अहिले संसदीय राजनीतिका सर्वाधिक पारङ्गगत खेलाडी बन्न पुगेका छन् […]

मुद्दैमुद्दाको घेरामा प्रधानमन्त्री प्रचण्ड (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुद्दैमुद्दाको घेरामा छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा युद्धअपराधलगायतका मुद्दा परेका छन् ।

मुद्दैमुद्दाको घेरामा प्रधानमन्त्री प्रचण्ड (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुद्दैमुद्दाको घेरामा छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा युद्धअपराधलगायतका मुद्दा परेका छन् ।

प्रधानमन्त्री कसैको घेरामा निरीह भएर बस्ने हुँदैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कसैको पनि घेरामा निरीह भएर नबस्ने बताएका छन्।सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री निरीह भएर बस्ने कुरा संविधानले नै परिकल्पना नगरेको बताए। ‘मैले शपथ लिएर पदभार सम्हाल्दै गर्दा कतिपयले प्रधानमन्त्री घेराबन्दीमा परेर काम गर्न नसक्ने हो कि भनेर शंका गरेको पनि पाएँ’, उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति संकेत गर्दै प्रचण्डले भने, ‘संविधानले परिकल्पना गरेक

ओली चारैतिर घेरामा परे, हामी बलियो बन्दै गएका छौंः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताएका छन् । ५ दलीय गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरुसँग भेट गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने बताए ।

ओली घेराबन्दीमा छन्, हामी बलियो बन्दैछौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेरामा परेको बताएका छन्।  पाँच दलीय विपक्षी गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरूसँगको भेटमा उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र ओली बन्दै गएको बताए।  उनले आफूहरु र केपी ओली उस्तै नरहेको पनि जिकिर गरे। 'सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन। २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका ला...

प्रचण्डले भने : केपी घेरामा परिसके, हामी बलियो बन्दैछौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए । सो अवसरमा प्रचण्डले केपी शर्मा ओली र आफूहरू कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट पार्दै विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरूले प्रस्

निर्वाचन आयोगसमेत शंकाको घेरामा पर्न जाने श्रेष्ठको चेतावनी

नेपाल समाचारपत्र, काठमाडौं  । नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउन आलटाल गरेकोमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएको छ ।सो पक्षले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरिसक्दा पनि आयोगले विवाद निरुपणको प्रक्रिया अघि नबढाएकोमा असन्तुष्टि प्रकट गरेको हो । संगठनात्मक निर्णय अध्यावधिक गर्न आग्रह गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको […]