राष्ट्र बैंकको कडाइपछि महिना दिनमै आयात २१ अर्बले घट्यो, बाह्य क्षेत्र पनि हुँदैछ सुधार

काठमाडौं। राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको कडाइपछि आयात निकै घटेको छ। वैैशाखमा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको