राजनीतिक भूकम्प र रचनात्मक सहकार्यको अवश्यंभाविता

नेपाली राजनीतिमा दुई महाभूकम्प गएका छन् अहिले। त्यही आयतन या आकारको एउटा पराकम्प पनि गएको छ। यस्ता घटनाहरुलाई ‘भइराखेकै त हो नि’ भन्ने आम नेपाली चरित्र भन्दा यस पल्टका भू–कम्प र पराकम्प फरक छन्, र अत्यन्तै गम्भीर छन्। यिनीहरुले नेपाली राजनीतिक व्यवस्था भन्दा त्यसका प्रतिनिधि पात्र तथा आधारभूत संस्थाहरुप्रति थप अविश्वास बढाउने मात्र हैन कि […]