रक्तदान गरेर एमसीसीको विरोध

एमसीसीविरुद्ध यहाँका युवाहरुले रचनात्मक कार्यक्रम गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार युवाहरु भेला भएर रक्तदान गरेका छन् ।