साइपाल हिमाल

बझाङ, १३ पुसः सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल ।-तस्बिर : रमेश केसी

सम्बन्धित सामग्री

जनसभाका लागि बझाङ गएका एमाले अध्यक्ष ओली पुगे उरै भन्ज्याङ

बझाङ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङ पुगेका छन्। नेकपा एमाले बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी बझाङ पुगेका हुन्। अध्यक्ष ओलीले सभामा सहभागी हुनुअघि हेलिकप्टरबाट बझाङको उरै भन्ज्याङको अवलोकन गरेका छन्। उनले तिब्बतसँग सिमाना जोडिएको उरै र साइपाल हिमालको दृश्यावलोकन गरे।साइपाल हिमाल, उरै भन्ज्याङ दृश्यावलोकन गरेको र ताक्लाकोट सडकखण्डसमेत सोही क्षेत्रमा पर्ने भएकाले अध्यक्ष ओलीले उरै भन्ज्य

पर्यटन विकासको आधार तयार भएको छ

सुदूरपश्चिम प्रदेश पर्यटनको नयाँ ठाउँ हो । यहाँको मुख्य पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, शुक्लाफाँटा, बडिमालिका, अपि र साइपाल हिमाल हुन् । पछिल्लो समयमा खप्तड शुक्लाफाँटामा आन्तरिक पर्यटक आगमन बढेको छ । तर आवास, रेस्टुराँ, विश्राम स्थललगायतका सुविधा प्राप्त हुन नसकेकाले खप्तड क्षेत्रको पर्यटन चलायमान हुन सकेको छैन । मुख्य पर्यटन गन्तव्यहरूसम्म पुग्न र […]

जलवायुमा परिवर्तन : ६ हजार मिटरमाथि मात्रै हिउँ

बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए।‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो। ‘दुई दशकअघि साइपाल हिमाल जाँदा

पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन् !

बझाङ – सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलो पटक आरोहण असफल भएको थियो । हिमालसँग मानव सम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (सात हजार ३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लो पटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए । पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहण दलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हि...

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

बझाङ्गको साइपाल हिमाल, बाजुराको बडीमालीका र बुढीनन्दा दार्चुलाको अपीनाप्पा र ओम हिमालका टाकुराहरू उजाड बनेका छन्

च्याङ्ग्रा चराउन चीन

बझाङ । बझाङको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा-च्याङ्ग्रा मासुका रुपमा खपत हुन

च्याङ्ग्रा चराउन चीन

बझाङको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ। कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्रा विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङको साइपाल गाउँपालिकामा व्या…

साइपाल घुमेर

साइपाल हिमाल आरोहणका दृष्टिले धेरै कठिन भए पनि यसको आकर्षक बनावट जोकोहीलाई मन्त्रमुग्ध पार्ने खालको छ ।

दश पटक सगरमाथा चढ्न सफल भएका आरोही पनि साइपाल हिमाल चढ्न असफल

बझाङ –बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहणको प्रयास गरिहेको एक टोली आरोहण गर्न नसकेर फर्किएको छ ।  करिब २५ दिनदेखि आरोहणको प्रयास गरिरहेको अमेरिकी र क्यानेडियन आरोहीहरुको टोली हिमाल आरोहण गर्न असफल भएको हो ।  अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको त्यो टोली दक्षिणी म...

पहिलो पटक २८ जनाको टोली साइपाल हिमाल आरोहण गर्दै

कैलाली । बझाङको साइपाल हिमाल आरोहण गर्न आएको एक आरोण टोलीलाई विदाई गरिएको छ । विदेशी तथा स्वदेशी २८ जना आवद्ध टोलीलाई कैलालीमा आज (बिहीबार) भव्य विदाई गरिएको हो । बिहीबार ...