संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् ।  कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ बाट मन्त्री मोदी नेतृत्वको टोली दोहा हुँदै अमेरिका पुग्नेछ । […]

सम्बन्धित सामग्री

स्थानीय सरकारलाई प्रशासकीय अधिकृत छान्न दिनुपर्छः मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय सरकारलाई नै प्रशासकीय अधिकृत छान्न दिनुपर्ने बताएका छन् ।

संघीय मामिलामन्त्री अमनलाल मोदीलाई माओवादीले फिर्ता बोलाउने

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने भएको छ

निजामती सेवा ऐन यही सदनमा पेस हुन्छः मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा यही अधिवेशनमा पेस गर्ने बताएका छन्।...

हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।  कुनै...

भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने बताएका छन्।...

भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने बताएका छन्।...

उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता

उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो ।  भेटवार्ताका क्रममा उपराष्ट्रपति...

सेवा प्रभावकारी बनाउन सामान्य प्रशासन मन्त्रीको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारी स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए । […]