गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई आज संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पोखरेलले हिजै ३१ सांसदहरुको बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । File Photo/RN  

सम्बन्धित सामग्री

बजेट, जनजीविका र प्रदेशको अधिकारमा केन्द्रित भयौँ : मुख्यमन्त्री

पर्वत : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएको एक सय दिन पुगेको छ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले वैशाख ९ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।केन्द्रीय नेताहरूको समझदारी अनुसार माओवादी अध्यक्ष तथा प्र

गण्डकी प्रदेश : माओवादी र कांग्रेस दुवैको दावीले मुख्यमन्त्री नियुक्तिमा सकस

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुवैले दावी गरेपछि सहमति हुन नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ।मुख्यमन्त्रीमा दुवै दलले अडान राख्दा आज (आइतबार) मुख्यमन्त्रीमा कसैको पनि दावी पेश हुन सकेन। प्रदेश प्रमुखको कार्यालय साँझसम्म दावी कुरेर बसे पनि कोही नआएपछि सोमबार दावी पेश हुने अपेक्षामा छ। एमालेको सरकार ढालेर मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको चाहना पूरा हुन अझै केही दिन लाग्नसक्ने देखिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उनी अहिले काम

गण्डकी प्रदेश : अबको मुख्यमन्त्रीमा माओवादीको दाबी

पर्वत : केन्द्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै गण्डकी प्रदेश सरकार धरापमा छ।गण्डकी प्रदेश सभामा राप्रपाका तर्फबाट दुई जना सांसद छन्। स्याङ्जाबाट निर्वाचित पञ्चराम गुरुङ प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन्। अर्की सांसद हुन्, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट निर्वाचित विन्दु अधिकारी (पहाडी)। बहुमतको सरकार निर्माणका लागि गण्डकी प्रदेशको हिसाब चाखलाग्दो रहे

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ६० सदस्यीय प्रदेश सभामा अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङसहित ३३ जनाको समर्थन रहेको छ ।

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन...

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न ला...

गण्डकी प्रदेश : मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले दिएको२४ घण्टाको समय सकिनुअघि गुरुङले राजपाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनसहित दावी गरेका हुन्। २७ गते गुरुङले लिएको विश्वासको मतमा बहुमत नपुगेपछि सरकार ढलेको थियो।

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ

नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलेले गुरुङलाई बुधबार साँझ प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।नवनियुक्त मुख्यमन्त्री गुरुङले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । नेपाली कांग्रेस सहितको चार दलको गठबन्धनले बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्वीसुब्बा गुरुङ […]

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसले पेश गर्‍यो दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा गरी ४ दलका ३१ सांसदको समर्थन आफूलाई रहेको जिकिरसहित मुख्यमन्त्रीमा पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । पोखरेलले राजमोका ३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेपनि राजमो सांसद कृष्ण थापाले आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् । सरकार गठनको रस्साकस्सी चलिरहँद...