हुम्ला २ मा कांग्रेसका जीवनबहादुर शाही विजयी

हुम्ला। हुम्ला प्रदेश (२) बाट बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका हुन् । कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । […]

सम्बन्धित सामग्री

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

८ पुस, सुर्खेत । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो । दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत भएको कांग्रेस प्रदेश […]

हुम्लाको प्रदेशसभा २ मा कांग्रेसका जीवनबहादुर शाही विजयी

सिमकोट – हुम्ला प्रदेश सभा २ बाट नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन्। शाहीले ७ हजार ५६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका छक्कबहादुर लामाले २ हजार ९७९ मत पाए। यस्तै राप्रपाका नैनसिंह रावतले ९८ मत पाए। यहाँ १० हजार ३१४ मत खेसेकोमा ११९ मत बदर […]

मुख्यमन्त्री जीवनबहादुर शाही शुक्रबार गृहजिल्ला हुम्ला आउने

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएयता दोस्रो पटक गृहजिल्ला आउन लागेका छन्। यसअघि खार्पुनाथ गाउँपालिकाको आग्रहमा बाढी–पहिरो पीडितको स्थलगत अनुगमन गर्न जिल्ला आएका मुख्यमन्त्री शाही यसपटक भने कार्यालयकै कामको सिलसिलामा हुम्ला आउन लागेका हुन्। मुख्यमन्त्री शाहीको नेतृत्वमा ठूलै टोली हुम्ला आउन लागेकाे हो। शुक्रबार बिहान हुम्ला आउने उनको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री […]

जीवनबहादुर शाही : पाइलटदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्म

सुर्खेत - नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएको छ ।  हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का तीन जना गरी २१ सांसदको समर्थन छ । कर्णाली प्रदेश सभामा ३५ सदस्य छन् । जसमा १८ जना भए बहुमत पुग्छ।२०७४ सालको चु...

जीवनबहादुर शाही बने कर्णाली प्रदेशको मुख्यमन्त्री

जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन्। कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए।  प्रदेश सभाका २१ सदस्यको समर्थन शाहीलाई  छ। यसअघि कर्णालीका मुख्यमन्त्रीमा रहेका महेन्द्रबहादुर...

जेट विमान उडाउनुपर्ने जीवनबहादुर शाही राजनीतिक उडान भर्दै मुख्यमन्त्री बने

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार नै उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहीको विगत केही विवादित र केही संघर्षपूर्ण छ । २०२१ साल फागुन २० गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाहीले केन्द्र सरकारमा पर्यटन मन्त्रीका रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् ।एमए (रा

कर्णालीको नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थिय

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । र, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् […]

जीवनबहादुर शाही भन्छन्– चीनले माफी माग्छ, काँग्रेस र ममाथि लागेको आरोप पखाल्छौँ

काठमाडौं । हुम्लामा नेपाल–चीन सीमा विवादको प्रसंग आउँदा सँगै जोडिने नाम हो–जीवनबहादुर शाही । काँग्रेस नेता शाही कर्णाली प्रदेश सभा सदस्य समेत हुन् । उनले हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका छन् । शाहीको दावीमा सत्यता कति छ त्यो फरक पाटो हो, तर उनै शाहीले उठाउँदै आएको माग सम्बोधन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल–चीन सीमा अध्ययन कार्यदल बनाएको छ ।समिति बनाएकोमा शाहीले सरकारलाई धन्यवाद दिएका छन् । उनले आफुले चीनसँग सम्बन्ध बिर्गानुपर्ने कारण नरहेको भ