सांसद र संसद्‌बारे माओवादी सचेतक चौधरी भन्छिन्- कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनु हुँदैन

काठमाडौँ- निर्वाचनपछि नयाँ संसद्‌ बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्‌मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद्...