छोरालाई घरबाट निकाल्न आमाबाबुको मुद्दा, 'अदालतले दियो छोरालाई घर छाड्न आदेश' :: Pahilopost.com

न्यूयोर्क: अमेरिकामा एक दम्पतीले आफ्ना ३० वर्षीय छोराले घर छोडेर जान अस्वीकार गरेपछि छोराविरुद्द अदालतमा मुद्दा नै दायर गरेका छन्। ती दम्पतीले छोराविरुद्द मुद्दा पनि जितेका छन्। साइराक्यूज राज्यको उच्च अदालतमा सुनवाइ गर्दै न्यायाधीश डोनाल्ड ग्रीनवुडले छोरा माइकल रोटोन्डोको कानुनी अनुसन्धानको प्रशंसा गरे तर तिनलाई घर छोडेर जान आदेश