दोस्रो चरणमा बार आन्दोलन :  सर्वोच्चमा धर्ना जारी,छठपछि इजलास बहिष्कारसम्मका विरोध कार्यक्रम  तय

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना सुरु गरेको छ। दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बारले आज सर्वोच्च अदालतमा धर्ना दिइरहेको छ।   सोमबार बसेको बारको...