काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको सञ्चिति बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन्। नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारणसभा उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वदेशी उद्योगहरुले भोगेका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए। ‘नयाँ तथा गुणस्तरीय प्रविधिको अभावमा […]