६ वर्षीया निशा (नाम परिर्वतन) को शरीरमा टोकेको निशान छ । उनको नाक भित्र रगत जमेको छ, दाहिने आँखामा चोटका रातो दाग प्रष्ट देखिन्छ र कम्मर वरपरको कपडा रगतले निरन्तर भिजेको छ । निशा बिहारको बेगुसरायको सदर अस्पतालको ओछ्यानमा छिन् भने उनको छेउमा उनको १० वर्षीय साथी कविता (नाम परिवर्तन गरिएको) भर्ना छिन् । कविताको […]