स्विट्जरल्याण्डबाट नेपालको पर्यटन प्रवद्र्वनका लागि जोड - Karobar National Economic Daily

काठमाडौं : स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपालको पर्यटन प्रवद्र्वनका लागि एक विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास जेनेभा तथा एनआरएनए स्विटजरल्याण्डको संयुक्त आयोजनामा हिमालहरू ‘संस्कृति र मानिसहरू बीचको संगमविन्दु’…

सम्बन्धित सामग्री

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा जोड

कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको  हो । गौमती  र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो ।बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे क

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड

सिन्धुली – कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ। प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिएको  हो।  गौमती  र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ। यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो। बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा […]

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति […]

नेपाल–पाकिस्तानबीच पर्यटन प्रवद्र्धनमा जोड

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको बताए । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने […]

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड

काठमाडौँ, ६ कात्तिक: प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्नेमा जोड दिएका छन् । नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको सम्मानमा यहाँस्थित माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले आज आयोजना गरेको स्वागत समारोहमा उनले नेपालको पर्यटनलाई अझ उजिल्याउन […]

नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोड

काठमाडौं, २९ भदौ । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभा बीच भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहि आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन […]

पर्यटन पुनरुत्थानमा जोड

कोभिड–१९ का कारण विश्वभर नै थलिएको पर्यटन क्षेत्र अन्य मुलुकमा विस्तारै तङ्ग्रिन थालेको भए पनि पछिल्लो समय सरकारले बन्देजको नीति अवलम्बन गर्दा भने नेपालमा पर्यटक आगमनमा वृद्धि नभएको जानकारहरूले बताएका छन् । पर्यटन व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्ने माग गर्दै आएका छन् । पर्यटन व्यवसायीहरूले नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यहरूमा […]

धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड

गण्डकी, १२ साउन: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन्। पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताए । उनले प्रदेशभित्रका धार्मिक […]

पर्यटन आकर्षित गर्न डिजिटल मार्केटिङमा जोड दिनुपर्ने

काठमाडौं। नेपालमा पर्यटक आकर्षित गर्न डिजिटल मार्केटिङमा जोड दिनुपर्ने व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुले पर्यटन बोर्डले अब डिजिटल मार्केटिङमा जोड दिनुपर्नेमा जोड दिएका हुन्। कोभिड–१९ का कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरु आउने सम्भावना छैन। त्यसैले आगामी दिनेको तयारीका लागि मार्केटिङ गरेर तयारी अवस्थामा रहनुपर्ने उनीहरुले बताएका हुन्।

पर्यटन पूर्वाधारमा जोड दिँदै सिद्धार्थनगर

सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र कुनै पनि पर्यटकीय गन्तब्य नभए पनि नजिकै रहेको बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिँदै पर्यटन विकासमा जोड दिने गरी आगमी वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । पर्यटन, उद्योग, व्यापार र शिक्षा– हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा भन्ने नारालाई आत्मसात गर्दै आएको सिद्धार्थनगर (भैरहवा)का नगर प्रमुख हरिप्रसाद अधिकारीले पर्यटन […]