फोनेपे र नमस्ते पे बीच सम्झौता

फोनपे र नमस्तेपे बीच फोनपे क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुने सम्झौता भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाख भन्दा बढी फोनपे […]